बर्दिया खबर अनलाईन : स्थानीय आवाजको नयाँ मञ्च
बर्दिया जिल्लाको सूचना–प्रवाह, तथ्यपरक पत्रकारिता र नागरिक चासोलाई प्राथमिकतामा राख्दै बर्दिया खबर मिडिया नेटवर्क द्वारा ‘बर्दिया खबर अनलाईन’ सञ्चालनमा आएको छ ।यो क्षण हामी सबैका लागि उत्साह र जिम्मेवारी दुवै…
